बिएल संवाददाता
पूर्व एमाले नेता वामदेव गौतम अन्ततः एमालेमै फर्किने पक्का भएको छ।
आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने जानकारी गराएको बालुवाटार स्रोतले बतायो।
एमालेका एक नेताका अनुसार बामदेवले एकता अभियानको समूह नै एमालेमा आउने र असन्तुष्ट केही पक्षहरू माओवादी केन्द्रमा जानसक्ने बताएका छन्।
प्रधानमन्त्री ओलीकै निमन्त्रणामा उनी बालुवाटार गएका थिए। ओलीले पार्टी प्रवेशको मिति, समय र स्थानबारे छिट्टै जानकारी गराउने आश्वासन दिएका छन्।
यसअघि उनी माधव नेपालको एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया