बिएल संवाददाता
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र भारतका लागि नेपाली राजदुत डा. शङ्कर शर्माबीच भेटघाट भएको छ।
भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा भएको भेटमा भारतमा रहेका नेपालीहरूको समस्या र समसामयिक विषयमा छलफल भएको हो।
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको निमन्त्रणामा नयाँ दिल्ली पुगेका उनले त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया