एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रम र सदनको अवरोधबारे छलफल
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिए।
बिएल संवाददाता - काठमाडौं