बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछाने ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ बोकेर सिंहदरबार छिरेका छन्।
रास्वपा स्रोतकाअनुसार उनी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद डीपी अर्यालसहित ‘थुनामुक्त भएपछि’ पहिलोपल्ट सिंहदरबारस्थित संघीय संसद्को सचिवालय पुगेका हुन्।
संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटवार्ताका लागि समय मागेका छन्।
‘अहिले हामीहरू हाम्रो पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छौँ। सभापतिज्यूले सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र पनि तयार बनाउनुभएको छ,’ रास्वपाका एक सांसदले भने, ‘हेरौँ, सभामुखज्यूले भेट्न भेट्न समय दिनुहुन्छ या दिनुहुन्न।’
संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसोदेखि शुरु हुँदैछ
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया