बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछाने आफ्ना सांसदहरूलाई आजको सदनमा ‘दह्रो–खरो’गरी प्रस्तुत हुन निर्देशन दिएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सांसदहरूलाई बोलाएर संसद्मा आजै टेबुल गर्न लागिएको ‘अध्यादेश’ र अध्यादेशबाट सत्ता चलाउन पल्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न आग्रह गरेका छन्।
‘अध्यादेशको विरोध त गर्छौ नै तर सभापतिज्यूको निर्देशनले आजको सदनमा प्रस्तुत हुन थप मार्गदर्शन पनि मिल्नेछ,’ रास्वपाकी एक सांसदले बताइन्।
स्रोतकाअनुसार सभामुख देवराज घिमिरेलाई भेटेपछि दलको कार्यालयमा फर्किएका नेता लामिछानेले प्रतिनिधिसभाको बैठकमा बोल्नुअघि आफ्ना सांसदहरूलाई राम्रोसँग तयारी गर्नपनि निर्देशन दिएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया