बिएल संवाददाता
संघीय संसद्को हिउँदे अधिवेशन दिउँसो १ बजे हुँदैछ।
अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका प्रमुख नेताहरू सम्बोधन गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले जनाएको छन्।
शीर्ष नेताको सम्बोधनलगतै सदनमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलगायतले कतिपय संशोधन गर्ने ‘अध्यादेश’ पेस गर्ने छन्।
प्रधानमन्त्रीसहित विपक्षी दलका नेताहरू बोल्दा सदन शान्त रहेपनि अध्यादेश पेस हुँदा भने विरोध हुने अनुमान गरिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया