माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार पनि बस्दै। शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ