प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन्। संसद सचिवालयलाई पत्र लेख्दै प्रधानमन्त्रीले २८ गतेको संसद बैठकमा विश्वासको मत लिने जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं