बिएल संवाददाता
अखिल (क्रान्तिकारी)को महासचिवमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकट रोशन थापामगर निर्वाचित भएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाको महासचिवको मतगणना सकिँदा थापामगर महासचिवमा निर्वाचित भएका हुन्। थापाले ५९६ मत प्राप्त गरे।
थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४०५ मत ल्याए। महतो प्रचण्ड-शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्।
त्यस्तै महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का र सञ्जिव फुयाल पनि प्रतिस्पर्धामा थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया