बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछानेलाई स्वतन्त्र न्यायालय विरोधीको संज्ञा दिएका छन्।
मंगलबार सामाजिक संजालमार्फत उनले न्यायालयप्रति रविको दृष्टिकोण अरूलाई पर्दा र आफूलाई फरक-फरक रहेको बताएका हुन्।
उनले लेखेका छन्, ‘संवैधानिक सर्वोच्चता, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, अझ त्यो भन्दामाथि संविधानवाद भनेर व्याख्या गर्ने रवि लामिछानेजीको न्यायालयप्रतिको दृष्टिकोण अरुका विरुद्ध फैसला हुँदा मयुर जस्तो! आफ्ना विरुद्ध फैसला हुँदा सुंगुर जस्तो!’
बस्नेतले लामिछाने र रास्वपालक्षित कडा टिप्पणी गर्दै आएका छन्। रास्वपा नेताहरू र महेश बस्नेतबीच बेला बेला सामाजिक संजालमा आरोप प्रत्यारोप चल्ने गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया