बिएल संवाददाता
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभामा रास्वपा सांसदको सम्बोधन बहिष्कार गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा रास्वपा सांसद स्वर्णिम वाग्लेले बोल्न लागेपछि प्रधानमन्त्री ओलीसहित केही एमाले सांसदहरू सदनबाट बाहिरिएका छन्।
यसअघि सभामुखले बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया