बिएल संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनमार्फत धक्का दिएर अहिलेको व्यवस्था बदल्नुपर्ने बेला आएको बताएका छन्।
पार्टीको पूर्वाञ्चल, तराई-मधेस र मध्यमाञ्चल क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश बन्न नसक्ने दाबी गरे।
थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने चिन्ता व्यक्त गर्दै परिवर्तनका लागि जनता जाग्नु पर्ने बताए।
उनले भने, ‘हिन्दुवादी, राजावादी, देशभक्त र प्रजातन्त्रवादी अब ध्रुविकृत हुनुपर्छ। समान विचार बोक्ने विभिन्न संघ, सस्था, अभियान,पार्टीसँग सरसल्लाह गर्दै निर्णायक आन्दोलनको तयारीमा लाग्छौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया