१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
उपसभामुखलाई हटाउँदै ओली-देउवा!
सत्ता गठबन्धनका प्रमुख घटक एमाले-कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेको चर्चा भइरहेका बेला लामो संसदीय राजनीतिक अनुभव भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि यो कुरा पुष्टि हुने अभिव्यक्ति दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कांग्रेस-एमाले मिलेर उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन लागेएको दाबी गरेका छन्। उनले उपसभामुखलाई जेठ महिनाभित्रै हटाउने तयारी भइरहेको दाबी गरे। रास्वपाबाट उपसभामुख बनेकी रानामगरलाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउने तयारी भइरहेको उनको दाबी छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुखलाई छिट्टै हटाउनुपर्ने अडानमा छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा पर्ख र हेरको अवस्थामा छन्। त्यसैले ओलीलाई उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न सकेका छैनन्।
बिएल संवाददाता
-काठमाडौं
एजेण्डाको नजिक पुगिसक्यौं, अब बिग्रियो भने हामीबाटै बिग्रिन्छः राजेन्द्र लिङदेन
सत्ता गठबन्धनका प्रमुख घटक एमाले-कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेको चर्चा भइरहेका बेला लामो संसदीय राजनीतिक अनुभव भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि यो कुरा पुष्टि हुने अभिव्यक्ति दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कांग्रेस-एमाले मिलेर उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन लागेएको दाबी गरेका छन्। उनले उपसभामुखलाई जेठ महिनाभित्रै हटाउने तयारी भइरहेको दाबी गरे। रास्वपाबाट उपसभामुख बनेकी रानामगरलाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउने तयारी भइरहेको उनको दाबी छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुखलाई छिट्टै हटाउनुपर्ने अडानमा छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा पर्ख र हेरको अवस्थामा छन्। त्यसैले ओलीलाई उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न सकेका छैनन्।
बिएल संवाददाता
-काठमाडौं
माछा नै नभएको ठाउँमा ‘माछापोखरी’ देखाएर भ्रष्टाचार, पूर्वमन्त्रीसहित ८ विरुद्ध मुद्दा
सत्ता गठबन्धनका प्रमुख घटक एमाले-कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेको चर्चा भइरहेका बेला लामो संसदीय राजनीतिक अनुभव भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि यो कुरा पुष्टि हुने अभिव्यक्ति दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कांग्रेस-एमाले मिलेर उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन लागेएको दाबी गरेका छन्। उनले उपसभामुखलाई जेठ महिनाभित्रै हटाउने तयारी भइरहेको दाबी गरे। रास्वपाबाट उपसभामुख बनेकी रानामगरलाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउने तयारी भइरहेको उनको दाबी छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुखलाई छिट्टै हटाउनुपर्ने अडानमा छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा पर्ख र हेरको अवस्थामा छन्। त्यसैले ओलीलाई उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न सकेका छैनन्।
बिएल संवाददाता
-काठमाडौं
रसुवाबाट सातवटा सुनका विस्कुट बरामद, जोख्ने काम हुँदै

तीनकुनेमा मारिएका पत्रकार रजककी श्रीमतीले मानवअधिकार आयोगमा दिइन् निवेदन

२५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सकियो सगरमाथा संवाद

२ .
३ .
४ .
५ .
जुम्लाको गुठिचौर गाउँपालिका-२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन्। गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठिचौर-२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए। घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो। हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्रा छन्। उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ। चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दुःखी भएका छन्। गुठिगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन्।
- जुम्ला
कृष्ण खतिवडाको अध्यक्षतामा फिने बागमती प्रदेश कमिटी गठन
कार्यसमितिमा अध्यक्ष खतिवडाका साथै बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ र सहकोषाध्यक्षमा देविश्री पन्त निर्विरोध चयन भएका छन्।
- काठमाडाैं
विश्वभरि किन सांसद र नेताहरू पठाउँदैछ भारतले?
भारतका संसदीय मामिलामन्त्री किरेन रिजिजूले प्रतिनिधिमण्डका नेतृत्व गर्ने नेताहरू र उनीहरू जाने देशहरूबारे जानकारी सार्वजनिक गरेका छन्। त्यसमा भारतीय कंग्रेसका नेता शशी थरुर र मुस्लिम समुदायका नेता असदुद्दीन ओवैसी पनि सामेल छन्। कंग्रेस भारतीय संसदको प्रमुख प्रतिपक्ष दल हो भने ओवैसी भारतका कट्टर मुस्लिमका एक सर्वोच्च नेता हुन्। उनी सांसद पनि हुन्।
- काठमाडौँ
कतारमा इजरायल र हमास : युद्धबिराम ‘सहमति नजिक’
शनिबार अबेरदेखि कतारमा दुबै पक्षका प्रतिनिधिहरू वार्तामा बसेका छन्। यो वार्ताको मध्यस्थता अमेरिकाले गरिरहेको छ। यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायललाई पटक पटक युद्धबिरामका लागि चेतावनी दिइसकेका छन्।
- काठमाडौँ
- काठमाडाैं
प्रेममा धाेका पाएकी सनी लियाेन
काठमाडाैं
चाैध सयले घट्याे सुनकाे मूल्य
बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- काठमाडाैं
फेरि बढ्याे सुनकाे भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
- काठमाडाैं
सुनकाे मूल्य बढ्याे
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भइरहेको छ।
- काठमाडाैं
इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट आजदेखि पुन सुरु हुँदैछ। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । जारी आईपीएल मे ८ देखि रोकिएको थियो। आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।
साफ यु-१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेतामा सीमित भयो। भारतले यसअघि श्रीलंकालाई ८-० ले हराएको थियो। आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो। नेपालले यसअघि श्रीलंकालाई ५-० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ। अब सेमिफाइनलमा शुक्रबार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
पुन: सुरु हुने भए पनि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योल छ। आईपिएल स्थगित भएपछि कतिपय खेलाडीहरू आफ्नो देश फर्किएका थिए। यसैबीच अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए। तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ। प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए। त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो। उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरी काम अगाडि बढिरहेको बताएका थिए। मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भइ २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो। तर मैदानको अवलोकनका आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम भइरहेको थियो।
नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ। शुक्रबार काभ्रेको धुलिखेलमा आयोजना गरिएकाे एन्फाको साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै थापालाई गेटमै राेकेकाे हाे।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले दिगो विकासका लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताएका हुन्। नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको ओलीले उल्लेख गरे। प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० सम्म प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिवद्धता राखिएको अवगत गराए।
काठमाडौं
काठमाडौं
बैंकक, थाइल्यान्ड
बैंकक, थाइल्यान्ड