
बिएल संवाददाता
काठमाडाैं
मुस्ताङमा पर्ने डांगरजोङ नेपालको लोकप्रिय पदमार्ग अन्नपूर्ण सर्किट ट्रेक क्षेत्रभित्र पर्छ।
अन्नपूर्ण सर्किट ट्रेक यात्राका क्रममा गाउँ, खेत, नदी र पहाडहरूसहित डांगरजोङ भिलेज पनि देख्न पाइन्छ।
हिमाली सुन्दर बस्ती डांगरजोङको भिन्नै मौलिक, सांस्कृति र प्राकृतिक महत्व छ।
हेर्नुहाेस् तस्बिरहरू–
१ .
२ .
३ .
४ .
५ .