१ .
विश्व पौडेलले समितिबाट राजीनामा दिए, गभर्नर नियक्तिको तयारी
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
बिएल संवाददाता
-काठमाडौँ
साढे तीन वर्षपछि धुम्बाराही फर्किए कमल थापा, सुध्रिएको हो सम्बन्ध?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
बिएल संवाददाता
-काठमाडौँ
भारत-पाकिस्तान ‘युद्धविराम’को राष्ट्रसंघद्वारा स्वागत, यता आरोप-प्रत्यारोप कायमै
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
बिएल संवाददाता
-काठमाडौँ
‘टीयू क्रिकेट मैदान’ निर्माणः पूरा भएन प्रधानमन्त्रीको बाचा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
बिएल संवाददाता
-काठमाडौँ
इरानलाई ‘हमासकै अवस्थामा पुर्याइदिने’ इजरायलको चेतावनी
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
बिएल संवाददाता
-काठमाडौँ
सरकारको ‘नीति तथा कार्यक्रम’ प्रतिनिधि सभाबाट बहुमतले पारित
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
बिएल संवाददाता
-काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्। पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।
- काठमाडौँ
एक्समा ‘सेक्स क्लिप’ बेचेर मासिक ९० हजार थाई भाट कमाउँथिन् १९ वर्षीया युवती
थाइल्याण्डको प्रहरीले सामाजिक सञ्जालमा यौन भिडियोहरू उत्पादन र बिक्री गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी १९ वर्षीया युवतीले थाइ प्रहरीलाई आफूले सदस्यता शुल्कबाट प्रति महिना ७० हजारदेखि ९० हजार भाटसम्म कमाएको बयान दिएकी छन्। साइबर अपराध अनुसन्धान ब्यूरो (सीसीआईबी) का अधिकारीहरूले नोन्थाबुरीमा छापा मार्ने क्रममा कानफरावीलाई पक्राउ गरेको बिहीबार जानकारी गराएको छ। ‘जिन्जिया’ नामक एउटा एक्स (पहिले ट्विटर) प्रयोगकर्ताले अनलाइनमा अश्लील भिडियोहरू पोस्ट गरेकोमा अनुसन्धानपछि प्रहरीले कानफरावीको खोजी तिव्र पारेको थियो।
- बैंकक, थाइल्यान्ड
ट्रम्पले भने ‘भारत र पाकिस्तानप्रति मलाई गर्व छ…’
ट्रम्पले आफ्नै मध्यस्थतामा भारत-पाकिस्तानबीच युद्ध बिराम गराएका थिए। शनिबार साँझ ५ बजेदेखि एकआपसमा सैन्य लडाईंमै उत्रिएका भारत पाकिस्तान युद्धबिरामका लागि सहमत भएका हुन्। त्यसका लागि ट्रम्पले दुबै देशका प्रधानमन्त्रीहरूसँग धेरै चरणमा फोनवार्ता गरेका थिए।
- काठमाडौँ
युक्रेनसँग ‘सिधै’ वार्ता गर्ने रुसको प्रस्ताव
‘द्वन्द्वका कारणहरू समाधान गर्न र बलियो दीगो शान्तिका लागि अघि बढ्नका लागि हामी गम्भिर वार्ताको पर्खाईमा छौं’ पुटिनले एउटा टेलिभिजन सम्बोधनमा भनेका छन्। यसअघि बेलायती प्रधानमन्त्री केअर स्टार्मर, फ्रान्सका राष्ट्रपछि एमानुएल म्याक्रोसहित युक्रेन पुगेका युरोपेली शीर्ष नेताहरूको रुसलाई निशर्त ३० दिनका लागि युद्धबिराम गर्न अपिल गरेका थिए।
- काठमाडौँ
- काठमाडाैं
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
सियोल, दक्षिण कोरिया
चाैध सयले घट्याे सुनकाे मूल्य
बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- काठमाडाैं
फेरि बढ्याे सुनकाे भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
- काठमाडाैं
सुनकाे मूल्य बढ्याे
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भइरहेको छ।
- काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए। तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ। प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए। त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो। उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरी काम अगाडि बढिरहेको बताएका थिए। मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भइ २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो। तर मैदानको अवलोकनका आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम भइरहेको थियो।
नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ। शुक्रबार काभ्रेको धुलिखेलमा आयोजना गरिएकाे एन्फाको साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै थापालाई गेटमै राेकेकाे हाे।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले दिगो विकासका लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताएका हुन्। नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको ओलीले उल्लेख गरे। प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० सम्म प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिवद्धता राखिएको अवगत गराए।
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए। कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन्।
आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको फाइनल खेल रद्ध भएको छ। तल्लो मुलपानी क्रिकेट रंगशालामा आज बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षाको कारण टस नै नगरी रद्द भयो। खेल नै सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्। फाइनलपछि दुवै टोलीको समान ७/७ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भएको छ। यसअघि दुवै टोलीले आफ्नो तीनवटा खेलमा जित निकालेका थिए। आजको फाइनल जितेर विश्वकपमा छनोट हुने नेपालको सपना खराब रंगशालाको कारण अधुरो रह्यो। बिहान ९ बजेबाटै पानी रोकिएपनि खराब मैदानका कारण ४ घण्टासम्म पनि मैदानको पानी सुक्न सकेन।
नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो। नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।
काठमाडौं
बैंकक, थाइल्यान्ड
बैंकक, थाइल्यान्ड
काठमाडाैं