सरकारसँग डराएर काँग्रेस–एमालेलाई अरु कसैलाई मिलाएको हो–प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समिकरण बनेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समिकरण बनेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अल्पमतमा परेर संसद विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ सिकाइरहेको गुनासो गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिँदैछन्। प्रमुख सत्तारुढ दल नेकपा एमालेले असार १९ गते सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि उनी संसदबाट विश्वासको मत लिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ। शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा नदीमा खसेका बस र यात्रुहरूको खोजी कार्य जारी छ। रौतहट र वीरगञ्जका ५४ यात्रुहरू सवार दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्। शुक्रवार बिहान झन्डै साढे ३ बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बीबीसीलाई बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ। जसमा २४ जना यात्रु सवार थिए।
बिएल संवाददाता - काठमाडाैँ
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
अविरल वर्षाका कारण कास्कीमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ, भने २ जना बेपत्ता भएका छन्। पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।
बिएल संवाददाता - कास्की
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ।
बिएल संवाददाता - चितवन
नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङका कुलसचिव माधव अधिकारी निलम्बित भएका छन्। विश्वविद्यालयका उपकुलपति डा. यादवप्रकाश लामिछानेले बुधबार (हिजो) उनलाई निलम्बन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
बाहिरी देशमा हुने उपचार विधि र नेपालमा हुने उपचार विधि उही भएको चिकित्सहरूले भन्दै आएका छन्। तर पनि नेपालीहरू भने भारतलगायत देशमा क्यान्सर उपचारका लागि भर पर्नुपरेको देखिन्छ।
बिएल संवाददाता - काठमाडौँ
‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुकका विभिन्न स्थानहरुमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
बिहीबारको बैठकमा मन्त्रीहरूकाे उपस्थिति नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको बैठकमा ध्यानाकर्षण गराएका थिए।
बिएल संवाददाता - काठमाडौं
‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ, त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
जनगणनाको पछिल्लो तथ्यांकले हामीलाई के देखाएकोछ भने जनसंख्या वृद्धि अब नेपालको समस्या होइन। किनभने नेपालको स्रोत साधनले यति जनसंख्यालाई धान्न सक्छ भन्ने अनुमान हो। स्रोत साधनले धान्न सक्छ भने जनसंख्या व्यवस्थापनको सिद्धान्तले के भन्छ भने स्रोत साधन प्रशस्त छ भने जनसंख्याको आकार आफैँमा समस्या होइन।
बिएल संवाददाता - काठमाडौं
‘प्रधानमन्त्री सदैव एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रकृयालाई सँगसँगै जोडिरहने त्यसप्रकारको दुषित खेलको निरन्तरतामा उहाँ आफैं सहभागी हुनुभयो। उहाँको चुलबुले स्वभाव, उथलपुथलको कार्यशैलीको मारमा हामी पर्ने अवस्था बन्यो। सरकारमै रहेको एमालेलाई एक्ल्याउने र कमजोर बनाउने प्रयास भयो। सरकारभित्र रहँदा रहँदै पनि सहयात्री दललाई कमजोर बनाउने प्रयास जारी रह्यो। त्यसैले हामी बाहिरियौं,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री प्रचण्डले भाेलि शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। काँग्रेसले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नरहनसमेत निर्देशन दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थनसमेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं