दिनभर खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस
पूर्व–पश्चिम राजमार्ग अन्तरगत मध्य नेपालको चितवनमा पहिरोले बगाउँदा त्रिशुलीमा हराएका दुई बस र यात्रुको एकदिन लगाएर खोजी गरिएपनि केही भेटिन सकेको छैन।
बिएल संवाददाता - काठमाडौँ
पूर्व–पश्चिम राजमार्ग अन्तरगत मध्य नेपालको चितवनमा पहिरोले बगाउँदा त्रिशुलीमा हराएका दुई बस र यात्रुको एकदिन लगाएर खोजी गरिएपनि केही भेटिन सकेको छैन।
बिएल संवाददाता - काठमाडौँ
शुक्रबार संसदबाट विश्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका कामचलाउ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ।
बिएल संवाददाता - काठमाडौँ
संसदबाट विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउन प्रधानमन्त्री भएका छन्।
बिएल संवाददाता - काठमाडौँ
काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर भएको छ।
बिएल संवाददाता - काठमाडौँ
संसद सचिवालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत पाउन नसकेसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ।
बिएल संवाददाता - काठमाडौँ
अब ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ। शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले जेलको उद्घाटन गरेको र कुनै दिन सबै मिलेर आफूलाई त्यहीँ जेलमा हाल्न सक्ने शंका ब्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
जाँदा जाँदै प्रचण्डले भने- ‘अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो। मैले सरकारको गियर परिवर्तनका लागि यो ठीकै बाटो हो भन्ने मानेको थिएँ। तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ।’
बिएल संवाददाता - काठमाडौँ
वितेको २४ घण्टामा १७ जनाको पहिरोमा परी मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौँ
नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले माओवादीले लगानीभन्दा धेरै लाभांश खोजेको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मागेको विश्वासको मतमाथिको छलफलमा भट्टराईले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै के काँग्रेस र एमालेले मात्र धोका दिएको हो भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर साना दलहरूको अस्तित्व सक्काउन लागेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘स्वर्ग र नर्क सँगै जाने’ कसम खाएकै दिन एमालेले धोका दिएर काँग्रेससँग मिल्न गएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समिकरण गरेका नेपाली काँग्रेस र नेकपा एमालेलाई ‘अभिजात बिचौलिया’ भन्दै त्यही कुरा जनतालाई भन्नका लागि संसदमा विश्वासको मत मागेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण गरेका काँग्रेस-एमालेले आफूलाई त्यो सहमतिबारे झुक्याएको भन्दै चित्त दुखाएका छन्। नेपाली काँग्रेस र एमालेबीच नयाँ गठबन्धनको सहमतिपछि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्दा उनले आफूलाई झुक्याउन खोजेको बताए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारले ‘हाइप्रोफाइल’का फाइलहरू खोल्दाखेरि डराएर काँग्रेस र एमाले मिलेर आफूलाई ढाल्न खोजेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर देशमा निरंकुशता लाद्नका लागि काँग्रेस-एमालेको समिकरण बनेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अल्पमतमा परेर संसद विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ सिकाइरहेको गुनासो गरेका छन्।
बिएल संवाददाता - काठमाडौं