आइतबार, १७ नोभेम्बर २०२४

देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ- प्रधानमन्त्री ओली

शनिबार युथ कनक्लेभ- २०२४मा आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताउँदै अब पहिलाे महिला प्रधानमन्त्री बनाउने चाहना भएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटार घेर्न गएका युवाले सडकमा उभिएर प्रधानमन्त्रीलाई भने- कि लुटपाट बन्द गर, कि कुर्सी छाेड

भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुले बालुवाटार घेराउ गरेका छन्। शनिबार ⁠भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुनेलगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेडियाे युग फर्किँन्छ: अर्जुन गिरी (भिडियाे-अन्तर्वार्ता)

अर्जुन गिरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकाेराब)का अध्यक्ष हुन्। अकाेराब देशैभरि रहेका २०० भन्दा बढी सामुदायिक रेडियाे छाता संगठन हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समयको ऐनामा ओली सरकारको एक महिना

ओली सरकारको पहिलो महिनामै नेपालमा अमेरिका, भारत र चीनका उच्च अधिकारीहरूको दोहोरीलत्ता सुरू भएको छ । उनीहरू ‘नेपाल भाँडो’मा एसपीपी र बीआरआईको खिचडी पकाउन लागिरहेजस्तो देखिन्छ। अमेरिकी एसपीपी खिचडी पहिला पाक्छ कि चिनियाँ बीआरआई खिचडी पाक्छ, त्यो भने  केही समयपछि समयको ऐनामा हेर्नसकिने छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मर्स्याङ्दी बस दुर्घटना: मृतककाे संख्या २७ पुग्याे, शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइने

शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ऐनापहाराबाट मर्स्याङ्दी नदीमा खसेकाे थियाे। चालक र सहचालकसहित ४३ जना भारतीय नागरिक सवार बस दुर्घटनामा २७ जनाकाे मृत्यु भएकाे हाे भने १६ जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेसँग सहकारी छानबिन समितिले लियाे बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएकाे छ। शुक्रबार बसेकाे समितिकाे बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिइएकाे सभापति सूर्य थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मन्त्रीहरूलाई ‘आचार संहिता’, के-के गर्न पाउँदैनन्?

अत्यावश्यक नपरी एक जिल्लामा महिनामा एक पटकभन्दा बढी भ्रमण गर्न नहुने, सरकारी कामको सिलसिलामा भ्रमणमा जाँदा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, निजी प्रयोजनका लागि भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई जानकारी गराई जान सकिने र त्यस्तो भ्रमणमा भएको कुनै पनि खर्च सरकारी कोषबाट भुक्तानी लिन नपाइने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थासाङमा हिमपहिरो: ध्यान बसेका लामाले जोगाए गाउँले (भिडियाे)

‘यसबारे हामी कसैलाई जानकारी थिएन। दिउँसोतिर खोला थुनिएको रहेछ। केही धमिलो र लेदोसहितको पानी पनि बग्न थाल्यो। हिमपहिरो गएको नजिकै एउटा गुफामा ध्यान गरेर बस्ने लामाले त्यो थाहा पाएछन् र वरिपरिकालाई खबर गरिदिए’, वडाध्यक्ष शेरचनले भने, ‘दिउँसोको समय थियो। हामी माथि पुगेर हेर्दा पहिराले खोला थुनिएको देख्यौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वगृहमन्त्री रवि लामिछानेछानबिन समितिकाे ‘कठघरा’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा उपस्थित भएका छन्। शुक्रबार बस्ने समितिकाे बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने बयानका लागि उपस्थित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुस्ताङको थसाङ हिमपहिरो, थुनियाे बोक्से खोला

मुस्ताङको थसाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ। शुक्रबार थसाङकाे कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आँबुखैरेनी बस दुर्घटना अपडेट: १४ जनाको मृत्यु, १६ घाइते

शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दी नदीमा खसेकाे थियाे। घटनास्थलबाट १४ जनाको शव निकालिएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आँबुखैरेनीका अध्यक्षले भने- केही शवहरू निकालियाे, उद्दार कार्य जारी छ

उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरूका केहीकाे शव निकालिएकाे छ। ‘अहिले यति जनाकाे मृत्यु भयाे भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘तर, १०/१२ जना जतिकाे शव निकालिएकाे छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४० जना सवार बस मर्स्याङ्दी नदीमा खस्याे

पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे बस शुक्रबार बिहान मर्स्याङ्दीमा खसेकाे हाे। बसमा ४० जना सवार रहेकाे जिल्ला प्रहरी कार्यलय तनहँका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिएसपी दिपक कुमार रायले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई मुकुलकाे जवाफ: तपाई एक अपराधी हाे भनेर म प्रमाणित गर्न सक्छु

रास्वपाले मागेकाे स्पष्टीकरणकाे जवाफमा डा. ढकालले लामिछाने सहकारी ठग, भ्रष्टाचारी र अपराधी भएकाे आराेप लगाउँदै पार्टी जाेगाउन यी कुरालाई प्रमाणित गर्ने सक्षम रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय छानबिन समितिदे आज रास्वपा सभापति लामिछानेसँग बयान लिने

सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अब चल्ने भाे टिकटक, सरकारका चार शर्त

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकले सामाजिक सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

को होला पाइलट बाबाको अर्बौं सम्पत्तिको ‘रखवाला’? (भिडियाे)

अनुयायीहरूबाट प्राप्त दानद्रब्यबाट उनले आश्रमका नाममा अर्बौंको भौतिक सम्पत्ति पनि जोडेका छन्। ती सब सामाजिक र धार्मिक सेवामा प्रयोग भइरहेका छन्। दिवंगत पाइलट बाबाको समाधिस्थलसँगै अखडाको नयाँ उत्ताराधिकारी चयन हुनेछन्। उनको उत्तराधिकारी हुनका लागि दुई महिलासहित चार जना लाइनमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री र सभामुखको सुविधा खोसियो

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री र पूर्व सभामुखको सेवा सुविधा खोसिएको छ। बिहीबार बसेको मन्त्रीपरिषद बैठकले पूर्व विशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च आदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजालसले हवकाश हुने सेवा अवधि ३० वर्षमा सिमित नगर्न अन्तरिम आदेश जारी गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ