आइतबार, १७ नोभेम्बर २०२४

‘हेडलाइन आतंक’ले म तर्सिन्नँ: रवि लामिछाने

‘सहकारी पीडितहरूको पक्षमा अन्तिम समयसम्म पनि लड्न हामी तयार छौं। म तयार छु। हाम्रा साथीहरू तयार छन्’ उनले भने ‘मैले पटक–पटक भन्दै आएको छु। यसमा मेरो कुनै हात छैन। मैले कसैलाई ठगी गरेको पनि छैन। मैले आफूसँग काम गरेका कसैलाई पनि बिचल्ली बनाएको छैन। तर मलाई हेडलाइन आतंक मच्चाएर मलाई तर्साउन खोजिएको छ। म अलि ज्याद्रो छु। यस्ता हेडलाइनले म तर्सिन्न।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिडियासँग रवि लामिछानेले मागे माफी (भिडियाे)

‘केही अगाडि सञ्चार माध्यमप्रति केही खराे टिप्पणी भएकाे हुनाले अलिकति आलाेचना भएकाे छ, म त्यसलाई स्विकार्छु’, रविले भने, ‘जिम्मेबार राजनीतिक दलमा भइसकेपछि आफ्ना कुराहरू अलिकति राम्राे ढंगले राख्नुपर्छ भन्ने कुरा स्विकार्नुपर्छ र पछिल्लाे समय साथीहरूले पनि महसुस गर्नुभएकाे छ हाेला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेराे नामकाे खातामा पैसा जम्मा भएकाे छैन, यदि छ भने कान्तिपुरले लगाेस्- रवि लामिछाने (भिडियाे)

गाेर्खा मिडियामार्फत् सहकारीकाे १ कराेड ८० लाख रकम हिनामिना गरेकाे आराेपसहित समाचार सार्वजनिक भएपछि लामिछानेले साेमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नाे खातामा पैसा जम्मा नभएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारीकाे रकम हिनामिना गरेकाे आराेपपछि पत्रकार सम्मेलनमा रवि (लाइभ)

आफूमाथि लागेकाे सहकारीकाे रकम हिनामिनाकाे आराेपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले स्पष्टीकरणका लागि पार्टी कार्यालयमा आयाेजना गरेकाे पत्रकार सम्मेलनकाे प्रत्यक्ष प्रसारण। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सप्तरीमा जनमत पार्टी र प्रहरीबीच झडप, शिक्षामन्त्रीसहित सांसदहरूमाथि लाठीचार्ज (भिडियाे)

उक्त कार्यक्रममा यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमतका नेता कार्यकर्ताले विरोध गर्ने क्रममा प्रहरीसँग झडप भएकाे हाे। साे क्रममा प्रहरीले लाठीचार्ज गर्दा प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवसहित सांसदहरू घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धवलागिरि पोलिक्लिनिक सञ्चालन गर्ने नक्कली डाक्टर पक्राउ (भिडियाे)

भट्टाचार्यलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खाएको तथा विभिन्न क्लिनिकहरूमा काम गरेकाे खुलेकाे कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार निषेध

यही माघ ११ गते हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागि प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेलम्चीको पूर्णरुपमा निर्माण कार्य नहुँदासम्म काठमाडौँबासीले धैर्य राख्नुपर्छ: मन्त्री यादव (अन्तर्वार्ता)

काठमाडौँ उपत्यकालगायतका सहरमा धेरै पुराना खानेपानीका पाइप भएकाले सडक, विद्युत्, ढल निर्माण कार्य हुँदा ठक्कर लागेर तोडफोड र क्षति हुने गरेको छ। हामीकहाँ विकास निर्माणका एकीकृत व्यवस्था छैन। अब सरकारले एकीकृत बनाएर मात्र गर्नुपर्छ। यसअघि परीक्षण थिएन, अब सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश'

क्यानडामा सन् २०२३ यता आएका नेपाली विद्यार्थीको बिजोग छ। एक वर्षको फिलगायत अन्य गरी २०/२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएर पिरोलिएका छन्', क्यानडाको ब्रह्माप्टन कलेजमा अध्ययनरत म्याग्दीकी अंकिता उपाध्याय भन्नुहुन्छ 'सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी रिपब्लिकन प्राइमरीमा ट्रम्प र हेलीबीच सोझो टक्कर

अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारका लागि हुने प्राइमरी चुनावमा अब ट्रम्प र हेलीबीच सोझो टक्कर हुने भएको छ। बाँकि रहेका तीन आकांक्षीमध्ये रन डिसान्तिसले पनि उम्मेद्वारी निलम्बन गरेपछि रिपब्लिकन चुनावी दौड यो मोडमा आइपुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्ट डीसी

सदन खुल्ने बित्तिकै फुल हाउसमा लगेर शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाइन्छ: प्रधानमन्त्री

‘सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ। संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ। सदन खुल्ने बित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यु-१९ विश्वकप: नेपाल न्युजिल्याण्डसँग पराजित

यु-१९ विश्वकप अन्तर्गतकाे पहिलाे खेलमा नेपाल न्युजिल्याण्डसँग पराजित भएकाे छ। आइतबार भएकाे खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजति भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

सुर्खेतमा १५ वर्षअगाडि भएकाे हत्याको घटनामा नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित ६ जनाविरूद्ध पुर्जी जारी भएको सुर्खेत प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

स्वयम्भुमा तीन महिनादेखि सडेकाे अवस्थामा महिलाकाे शव फेला, बसेकी थिइन् लिभिङ टुगेदर 

काठमाडाैँकाे स्वयम्भु (शाेभाभगवती)मा तीन महिनादेखि सडेकाे अवस्थामा एक महिलाकाे शव फेला परेकाे छ। काठमाडाैँ प्रहरी परिसरले जनाएअनुसार यही माग ३ गते तनहुँकाे भिमाद गाउँपालिकाकी ५१ वर्षीय सफिना मियाँकाे शव फेला परेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसभासद इच्छाराज तामाङ दोषी ठहर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: नेपाललाई तेस्रो सफलता

नेपालका दिपेश कँडेलले न्यूजिल्याण्डका ओलिभर टेवाटियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराउँदै तेस्रो सफलता दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: सुवासले दिलाए नेपाललाई पहिलो सफलता

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाएका हुन्। उनले ११ ओभरकाे पहिलाे बलमा न्यूजिल्याण्डका ल्यूक वाटसनलाई बोल्डआउट गरे। वाटसन २५ बलमा १४ रन बनाएर आउट भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुनको हुर्मत लिँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा स्वास्थ्यकर्मीमाथि कालोमोसो 

कानुनको हुर्मत लिँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीले स्वास्थ्यकर्मीमाथि कालोमोसो दलेको छ। बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र केसीमाथि उक्त पार्टीले कालोमोसो दलेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले राष्ट्रियसभामा ‘शून्य’तिरको यात्रामा

एमाले राष्ट्रियसभामा ‘शून्य’तिरको यात्रामा छ। यो ‘शून्य’ यात्रामा एमालेलाई लैजाने मूलपात्र केपी शर्मा ओली हुन्। उनको पछि लागेर केही पाइन्छ भन्ने लोभीपापीलाई प्रिय नलागे पनि अहिलेको सत्य यही नै हो। यो सत्य सबैभन्दा पहिला ओलीले नै बुझ्नुपर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका