सोमबार, २८ अप्रिल २०२५

टुकुचा फाँटैमा टनेल म

News Image
• • •

‘टनेल’लाई संरक्षित संरचना पनि भनिन्छ। बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिनको लागि टनेल बनाएर खेती गरिन्छ ।

यसको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन र संक्रमणरहित बाली उत्पादन गर्न गरिन्छ। यस्तै टनेल खेती देशका धेरै ठाउँमा अपनाइएको छ। 

आज हामीले बनेपा नगरपालिका–२ टुकुचा फाँटमा व्यवसायीक रुपमा गरिएको टनेल खेतीको तस्बिहरू कैद गरेका छौँ। 

तस्बिरहरू–

 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?