सोमबार, २८ अप्रिल २०२५

माघे संक्रान्तिमा झुमेकाे टुँडीखेल (तस्बिहरू)

News Image
• • •

आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। 

नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्। 

काठमाडौँको टुँडीखेलमा यस वर्ष माघीका अवसरमा मेला नै लागेको छ। मगर समुदाय र थारु समुदायले छुट्टाछुट्टै कार्यक्रम गरी माघी पर्व मनाइरहेका छन्। 

तस्बिरहरू–

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?