सोमबार, २८ अप्रिल २०२५

असन बजारमा माघी रौनक (तस्बिरहरू)

News Image
• • •

माघे सङ्क्रान्ति नेपालको एक चाड हो। यसलाई मकर सङ्क्रान्ति तथा माघी पर्व नामले पनि चिनिन्छ। 

विशेष गरेर यस पर्व थारु समुदाय र मगर समुदायले मनाउने गरेको भए पनि यस पर्व अन्य समुदायमासमेत प्रचलनमा छ। 

काठमाडौँ उपत्यकामा यस पर्व धुमधामका साथ मनाइने गरिन्छ। जसका कारणले काठमाडौँको पुरानाे बजारमध्ये असज बजारमा अहिले माघी रौनक छ। 

माघीको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ। 

माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ।

तस्बिरहरू अपलोड हुँदै...

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?