शनिबार, १६ नोभेम्बर २०२४

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

News Image
• • •

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ।

नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ।

प्रहरीले लगातारको वर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

तस्बिरहरू–

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?