
बिएल संवाददाता
काठमाडाैं
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले राजीनामा दिएका छन्।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे दबाबमा महासचिव शंकर पाेखरेलनिकट उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
महासचिव पाेखरेलनिकट स्रोतका अनुसार संसदीय दलका नेता गिरीले नैतिकताका आधारमा मंगलबार राति प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र लेखेका छन्।
महासचिव पाेखरेल समूहकाे चलखेलले मुखमै आएकाे मुख्यमन्त्री पद खाेसिएपछि उनी शीर्ष नेतृत्वसँग असन्तुष्ट छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .