बिएल संवाददाता
काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएकी छन्।
बालुवाटारमा बसेको नयाँ गठबन्धनद्वारा गठित कार्यदल बैठकमा रास्वपालाई शिक्षासहित ४ मन्त्रालय दिने निर्णय भएको महामन्त्री मुकुल ढकालले जनाएका छन्।