आइतबार, १७ नोभेम्बर २०२४

गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

रास्वपानिकट स्रोतकाअनुसार भर्खंरै नयाँ सत्ता गठबन्धनमा सामेल भएका लामिछाने बुधबार एकाबिहानै महामन्त्री मुकुल ढकाललाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?