आइतबार, १७ नोभेम्बर २०२४

एमाले सचिवालयकाे आकस्मिक बैठक बालकाेटमा जारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्विर
• • •

नेकपा (एमाले) सचिवालय बैठक जारी रहेको छ।

बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो।

संक्रमणकालीन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाइएको हो।

अध्यक्ष ओलीले आइतबार दुई पटकसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि याे बैठक आकस्मिक रुपमा बाेलाइएकाे हाे। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?