आइतबार, १७ नोभेम्बर २०२४

सुदूरपश्चिम सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरूले बुझाए राजीनामा

News Image
• • •

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएकाे छ।

बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएकाे एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए।

यसका साथै एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन्।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?