सोमबार, १८ नोभेम्बर २०२४

अख्तियारबाट एक वर्षमा २०१ मुद्दा दर्ता, १५ बढी प्रतिवादी

उनका अनुसार सबैभन्दा बढी उजुरी परेका मन्त्रालयहरु भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, शिक्षा विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योग मन्त्रालय रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले आफ्नाे अडान नछाडेपछि संसद बैठक स्थगित

आइतबार दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक केही घण्टा सारिएकाे थियाे। तर बैठक बस्दै नबसी स्थगित भएकाे हाे। नेकपा (एमाले)का सांसद याेगेश भट्टराइले बाेलेकाे हिंसा शब्दप्रति आपत्ति जनाउँदै नेकपा (माओवादी केन्द्र)ले संसद अवरुद्ध गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपाङ्गता भएका व्यक्तिका हक अधिकार सुनिश्चित गर्छौंः मुख्यमन्त्री आचार्य

‘यहाँहरुले उठाएका माग र समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ। निर्देशक समिति बनाउने र अन्य संरचनागत सुधार गर्न पनि प्रदेश सरकार तयार छ’, मुख्यमन्त्री आचार्यले भने, ‘अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार सुनिश्चित गर्न नीतिगत सुधार गर्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

५० अंकले घट्याे नेप्से, कारोबार १० अर्ब माथि

आज ३२४ कम्पनीको कारोबार हुदा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीसँग रोमानियाका राजदूतको बिदाइ भेट

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री पदबाट राजीनामा दिने केजरीवालको घोषणा

'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलविरुद्धको रिटलाई सर्वोच्चले दियाे अग्राधिकार, पूर्ण सुनुवाइ हुने

२०८० मंसिर २२ मा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। यो मुद्दामा पेसी चढेपछि नटुंगिँदासम्म पूर्ण (लगातार) सुनुवाइ हुने भएको हो। एनसेलको सेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदनमा यसअघि सर्वोच्चले एनसेललाई सेयर बिक्री गर्न दिनुको कारण सोधेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद अवरोध कायमै राख्ने माओवादीकाे निर्णय (भिडियाे)

उनले भने, ‘माओवदीले जुन विषय उठाइरहेको छ, यो शब्दमा मात्र कुरा होइन समग्र जनयुद्धको भाव त्यहाँ व्यक्त भएको विषयवस्तुसँग सम्बन्धित छ। त्यसैले हाम्रो दलले अवरोध जारी राख्ने निर्णय गरेको हो। यहाँबाट निस्केपछि पार्टीमा पनि छलफल हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान दिवस भव्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सभामुखले बोलाएको प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै सहमति नभएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हिंसा’ शब्द नसच्चाइए आज पनि संसद चल्न दिँदैनाैँ: माओवादी

‘शब्द नसच्चाइएसम्म हामी लडिरहन्छाैँ। आज पनि बैठक अवरुद्ध हुन्छ’, दाहालले भने। आज दिउँसाे १ बजेका लागि प्रतिनिधिसभा बैठक बाेलाइएकाे भए पनि यही विवाद टुङ्ग्याउने प्रयासमा अहिलेसम्म बैठक बस्न सकेकाे छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता (भिडियाे)

मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता न्यौपानेले २२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए। कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको छ:

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट काठमाडाैँ फर्किने क्रममा विमानस्थलबाटै बेपत्ता भएका भुसाल भेटिए

पर्वतको पैँयू गाउँपालिका-१ घर भएका ७६ वर्षीय भुसाल शनिबार राति विमानस्थलमा अवतरण गरेलगत्तै बेपत्ता भएका थिए। उनी झण्डै १५ घण्टापछि आफन्तको सम्पर्कमा आएका हुन्। प्रहरीका अनुसार उनी एकान्तकुनामा भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदकाे अवराेध हटाउन दलका प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरु सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट काठमाडौँ आएका भुसाल विमानस्थलबाटै बेपत्ता

उनका आफन्त विमानस्थल बाहिर कुरिरहेका थिए। भुसालका ज्वाइँ मधु वस्तीका अनुसार शनिबार राति साढे १० बजे विमानस्थलमा अवतरण गरेर उनले फाेन सम्पर्क गरेकाे र त्यसपछि बेपत्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुँजीवादविरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको कब्जामा जान्छ: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलिया र दलालहरुको नियन्त्रण जाने टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्गो ठड्याएपछि सुरू भयो यस वर्षको इन्द्रजात्रा

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदकाे गतिरोध हटाउन सभामुखले दलका प्रमुख सचेतकसँग छलफल गर्दै

आयतबार बिहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं