संविधान संशोधनपछि पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री पाउँछ कि पाउँदैन भन्ने कुरा मुख्य हाे: महामन्त्री शर्मा
उनले भने, ‘संविधान संशोधन त गर्नैपर्छ तर संशोधन गर्दैगर्दा अहिलेसम्म गरेका कमजोरीहरुलाई केलाएर आगामी दिनमा त्यो कमजोरी नगर्ने प्रतिबद्धता पनि गर्नुपर्छ। संशोधनमा जाँदैगर्दा केही विषयहरु यस्तो छन्, जुन विषयमा तपाईंले नागरिकलाई जवाफ दिनुपर्ने हुन्छ। त्यसमध्ये एउटा भ्रष्टाचार र अर्को यो संशोधनपछि पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री पाउछ कि पाउँदैन भन्ने कुरा हो।’
बिएल संवाददाता - काठमाडौं