सोमबार, १८ नोभेम्बर २०२४

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारवाहीको माग 

‘आज हामी सबै संगठनका पदाधिकारीले गृहमन्त्रीज्यूलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिन्छौँ’, बैठकको निर्णयलगत्तै उपमहासचिव अधिकारीले भने, ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्पतालको पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए। उनले भने, ‘स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलेरोको ठक्करबाट बुबाको मृत्यु, छोरी घाइते

शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र.०३–००१ च ११९७ नम्बरको बलेरोले बा.प्र.०३–००३प ८६२४ नम्बरको मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छः प्रधानमन्त्री

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभामा प्रधानमन्त्री एवम् कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

आजबाट धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजबाट निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गौरवका आयोजनाका लागि छुट्टै कानुन

सरकारले  द्रूतगतिमा विकास गर्ने भनेर राष्ट्रिय गौरवका आयोजना घोषणा गर्‍यो। तर, यी आयोजना र अरूमा केही पनि फरक छैन। सामान्यभन्दा सामान्य समस्या भोगिरहेका छन्।  सार्वजनिक खरिद ऐनका कारण आयोजनाहरूको सही ठेक्का लाग्न सकिरहेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - सागर राई

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ। धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खेल क्षेत्रमा बजेट बढाउने छौँ: अर्थमन्त्री महत

नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

रवि लामिछाने भारतमै लुकिरहेका जीवी राईलाई भेट्न भारत गएको आशंका

कुनै पूर्वयोजना बिना नै भारत भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको भारत भ्रमणलाई लिएर विभिन्न आशंका पैदा भएका छन्। रास्वपाकै एक नेताले रवि भारतमा जीवी राईसँग भेटघाट गर्न गएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

अब धरहरा क्षेत्रमा नि:शुल्क पार्किङ पाइने

गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको छ: सभामुख घिमिरे

उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताए। कोषमा हालसम्म रु ५१ अर्ब २९ करोड सङ्कलन भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्छ: मुख्यमन्त्री कार्की

उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

समाज डेन्टल हस्पिटलको शाखा अब कौशलटारमा

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९औँ शाखाले आज (शनिबार)देखि कौशलटार भक्तपुरमा आफ्नो सेवा सुरु गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

नेपालको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ: गृहमन्त्री श्रेष्ठ

‘दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम हुन्’, उनले भने, ‘साझा सांस्कृतिक सम्पदा तथा सदियौँदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने नयाँ दिल्ली र हैदरवाद आउँदै 

उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौँबाट शनिबार नयाँ दिल्ली र आइतबार हैदरवाद आउन लागेको प्रवास नेपाली सम्पर्क विभागका नेता राज रोकायाले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको आवश्यक सहयोग रहन्छ: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री खड्काले भने, ‘पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँमा यस वर्षकै कम तापक्रम

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको ‘गुप्तचर’ निकाय र सीआईबी अमेरिकी कालोसूचीमा, सेनाका केही एकाइलाई पनि सहयोगमा रोक

संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं