सोमबार, १८ नोभेम्बर २०२४

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ४६ युवा ठगिए

वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खाेटाङ

लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शहीद प्रेरणाका स्रोत हुन्: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्। शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज माघ १६ : सहिद दिवस मनाइँदै

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ। गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिद-बिक्री सम्झौता स्वीकार गर्न सकिँदैन

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिद-बिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाेलिदेखि सरकारी कार्यालय बेलुका पाँच बजेसम्म खुल्ने

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

६ महिनाकाे अवधिमा साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आ.व.को सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज (साेमबार) यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे। केन्द्र प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारीसमेत दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बन्द रहेका उद्योगहरु सञ्चालन गर्छाैं: प्रधानमन्त्री

‘हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने,‘अबको एक हप्ता वा १० दिनभित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन्।’ कतिपय उद्योगहरू नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

राज्यका सबै निकायले जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्न हुँदैन: उपप्रधानमन्त्री खड्का

राजनीतिकर्मीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे नागरिकले पनि अपनत्वको भाव देखाउने जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कर्मपथ समाज’काे पहिलो बैठक काठमाडौँमा सम्पन्न

जडिबुटीमा सम्पन्न समाजकाे केन्द्रीय समिति बैठकले ‘कर्मपथ समाज’लाई गतिशील र प्रभावकारी बनाउँदै लैजाने सन्दर्भमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको महासचिव सुवेदीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दरबार हत्याकाण्डको छानविन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

बाराको सिमरा विमानस्थलमा साेमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गणतन्त्रको मर्म बुझाउन स्थानीयजनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्छ’

प्रधानमन्त्रीले भने, ‘संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

मुगुमा सवारी चालकलाई दलित भन्दै सार्वजनिक स्थलमा कुटपिट 

मुगुको सोरु गाउँपालिका- ५ नेरका २५ वर्षीया सर्पराज नेपालीमा माथि छायानाथ रारा नगरपालिका- १ बसपार्कमा दलिल भन्दै कुटपिट भएको छ। उनीमाथि माघ १० गते बिहान जातीय आधरमा सार्वजनिक स्थलमा कुटपिट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

अपार्टमेन्टमा मृत भेटिएकी जर्मन महिलाको प्रारम्भिक अनुसन्धान के देखियो?

ललितपुर महानगरपालिका–१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा मृत भेटिएकी जर्मनकी करिब ५५ वर्षीया एडि इल एचइडीको प्रहरीले प्रारम्भिक अनुसन्धान सकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१५ वर्षीया किशाेरी बलात्कार आराेपमा उर्लाबारीका धिमाल पक्राउ

१५ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका- ८ का १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित ११ जनविरुद्ध भ्रष्टाचार मुद्धा

मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु,  वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावलसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालगन्ज– कैलाश मानसरोवर उडान सुरु

लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ। श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज