ललितपुरमा जर्मन महिला मृत फेला, फरेन्सिक टाेलीसहित तालिम प्राप्त कुकुर घटनास्थलमा
साेमबार ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
साेमबार ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ। सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई निस्सा वितरण गर्न लागिएको हो।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
शेर्पाले राज्यले पहिचान नस्विकार्दा भारतबाट पाकिस्तान टुक्रिएको उदाहरणसमेत दिए। उनले धार्मिक र भाषिक पहिचान नस्विकार्दा पाकिस्तान र बङ्गलादेश टुक्रिएको बताए।
बिएल संवाददाता - युएई
साेमबार नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए।
बिएल संवाददाता - जुम्ला
उपमेयर सुनिता डंगोलले सहिदहरुको योगदानलाई कदापी भुल्न नहुने बताइन्। ‘सहिदहरुको योगदान कदापी भुल्न हुँदैन, सम्झिरहनुपर्छ र सँग–सँगै पुस्तान्तरण पनि भइरहनुपर्छ,’ उपमेयर डंगोलले भनिन्।
बिएल संवाददाता - काठमाडौं
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो।
बिएल संवाददाता - धनुषा
उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ। प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ।’
बिएल संवाददाता - काठमाडौं
तनहुँमा मिनी ट्रकसँग टक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका- ३ बस्ने २६ वर्षीय सफल राना मगर मृत्यु भएको हाे।
बिएल संवाददाता - तनहुँ
शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके। सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाल्नुभयो। ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोस पाखे।
बिएल संवाददाता - बागलुङ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।
बिएल संवाददाता - म्याग्दी
बाँकेको सिक्टा नजिकै गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ। यद्यपि गायिका रिमाललाई केही भएको छैन।
बिएल संवाददाता - दाङ
‘बैठकले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने) सम्बन्धी ऐनलाई समयानुकूल बनाउने तथा शान्ति सुरक्षासँग महत्व राख्ने नेपाल प्रहरी ऐन, स्थानीय प्रशासन ऐनलाई यथाशीघ्र निर्माण गर्ने निर्णय गरेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
‘यही माघ १२ गते कुटपिट घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही नभएमा देशव्यापी रुपमा कार्यालयहरुको सेवा बन्द गर्नेलगायत आवश्यक आन्दोलन गर्ने बाध्य हुने छौँ,’ ज्ञापनपत्रमा भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ। मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्काेतर्फ १४ मिटर तल झरेको छ।
बिएल संवाददाता - चितवन
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित सुमी धामी भनिने सुमित्रा सापकोटाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत ठाउँमा पुगेर घर फर्कने वातावरण बनेको स्थानीय इन्द्र थापाले बताए। भिरको बाटो तीनदेखि चार घन्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने अवस्थामा जलयात्राले सहजता भएको उनको भनाइ थियो।
बिएल संवाददाता - भोजपुर
आइतबार बिहान ११ बजेतिर उनले बुझाएको राजीनामा स्वीकृत गर्दै बिहारका राज्यपाल राजेन्द्र विश्वनाथले अर्को व्यवस्था नभएसम्मका लागि उनैलाई ‘काम चलाउ’का रुपमा काम गर्न भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो। त्यसभन्दा पहिले हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो’, उनले भने, ‘पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्तो देखिन थालेको छ। हिउँदमासमेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ।’
बिएल संवाददाता - म्याग्दी