आइतबार, १७ नोभेम्बर २०२४

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमत पारित

News Image
• • •

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ।

प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकबाट बजेट पारित भएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?