फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु
मृतकमा ६ जना बच्चा र एक गर्भवती महिलासमेत रहेका छन्। स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन्।
बिएल संवाददाता - काठमाडाैँ
मृतकमा ६ जना बच्चा र एक गर्भवती महिलासमेत रहेका छन्। स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन्।
बिएल संवाददाता - काठमाडाैँ
पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ। कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ। प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।
बिएल संवाददाता - पोर्चुगल
युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन्। गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरेका छन्।
बिएल संवाददाता - मस्को
पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ। वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो।
बिएल संवाददाता - काठमाडाैं
निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको भएपनि सर्वेक्षणले लेबर पार्टीले बहुमत ल्याउने देखाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ। निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
यहाँको सरकारले पछिल्लो समय विभिन्न भिसामा आएका आप्रवासीलाई स्वीकार नगर्ने तर, श्रमिकको आवश्यकता परे सिधै ल्याउन सकिने व्यवस्था गरेको छ। यसको फाइदा नेपाललगायत विभिन्न देशहरुले ल्याउन सक्छन्।
बिएल संवाददाता - लिस्वन, पोर्चुगल
जी७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
पेरिसमा वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा उनले युक्रेनका लागि आफ्नो समर्थन दिने वाचा गर्दै उक्त घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बेलायतले पछिल्ला वर्षहरूमा आप्रवासनका सवालमा कडा नीति अपनाए पनि अवैधरुपमा बेलायतमा छिर्नेहरूको संख्या भने घट्न सकेको छैन। अघिल्लो वर्षमात्रै बेलायती सरकारले विद्यार्थी भिसाका नीति नियमहरूमा समेत कडा परिमार्जन गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
बेलायती संसद बिघटन गर्नुअघि प्रधानमन्त्री सुनकले बेलायती राजासँग प्रस्ताव राखेका थिए। ‘बिहानमात्रै मैले संसद विघटनका लागि राजासँग कुरा गरेको थिएँ। उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ’, डाउनिङ स्ट्रिटमा खचाखच पत्रकारमाझ सुनकले घोषणा गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
बुधबार प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएको छ। धेरै मुलुकले गर्भपतनसम्मको पहुँचलाई प्रतिबन्ध लगाउन खोजिरहेका बेला डेनमार्कमा यस्तो कदम चालिएको हो। स्वास्थ्यमन्त्री सोफी लोहडेले भनिन्, '५० वर्षपछि गर्भपतनलाई नियन्त्रित गर्ने नियमहरू परिवर्तन गर्ने र महिलाको निर्णय गर्ने अधिकारलाई बलियो बनाउने समय आएको छ।'
बिएल संवाददाता - कोपेनहेगन
मन्त्रालयले ‘इतिहासमा पहिलो पटक’ आफ्नो बयानहरू पढ्नका लागि डिजिटल प्रवक्ता प्रयोग गर्ने बतायो। अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई परिचय ‘डिजिटल व्यक्ति’का रूपमा भिक्टोरिया सी भनेर चिनाइन्।
बिएल संवाददाता - काठमाडाैं
रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ। उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ। रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्ष रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो। युक्रेनमाथिको आक्रमणबीच सेनामा खर्च बढिरहेको बेला यो कदम चालिएको हो।
बिएल संवाददाता - मस्को
गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडौँ
रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उनले असन्तुष्टि व्यक्त गरेका छन्। यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाई छ।
बिएल संवाददाता - युक्रेन
आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ। लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामापछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन्।
बिएल संवाददाता - लण्डन
युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ। आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए।
बिएल संवाददाता - किएभ