शनिबार, १६ नोभेम्बर २०२४

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन्। ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैंकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - किएभ

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर)ले अपडेट दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ९३ पुग्यो

शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर)ले अपडेट दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मस्काे

रुसमा आतंकवादी हमला: ६० जनाको मृत्यु, सय भन्दा बढी घाइते

मस्कोको उपनगरमा रहेको क्रोकस सिटी हलमा शुक्रबार राति रक कन्सर्टमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकायले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

बेलायती राजकुमारी केटलाई क्यान्सर

राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पुटिन राष्ट्रपतिमा दाेहाेरिने पक्का

भ्लादिमर पुटिन फेरि रुसकाे राष्ट्रपति बन्ने लगभग पक्का भएको छ। तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल: पुटिन

युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

इजरायल-प्यालेष्टाइन युद्धकाे असर एनआरएन बेल्जियमलाई 

‘इजरायल हमास आक्रमणबाट पिडित १० जनालाई पत्रकार संघ मार्फत सहयोग वितवरण’ सूचनासहित उक्त रकम एनआरएन बेल्जियमले पठाएको थियो। तर ‘हमास’ शब्दकै कारण बैंकले सोधपुछ सुरु गर्यो। उक्त रकम रोकिदियो। प्राप्त जानकारीअनुसार विभिन्न सोधपुछपछि बैंकले ठिक एक महिनापछि उक्त रकम नेपाल पठाइदियो।

बिएल संवाददाता

बिएल संवाददाता - बेल्जियम 

भ्रूण स्थानान्तरणबाट एक गैँडा गर्भवती, लोप हुने उपप्रजातिहरूलाई सहयोग पुग्ने आशा

एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - नैरोबी

८६ वर्षीय नर्वेका राजाले राजगद्दी त्याग्न मानेनन्

डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्‍याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ओस्लो

युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयासमा संयुक्त राष्ट्रसङ्घ

विशेष गरी संयुक्त राष्ट्र सङ्घले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ विलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - किभ

टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ घाइते

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा ३ जना कामदारको मृत्यु हुनाको साथै अन्य २ जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्तानबुल

बेल्गोरोडमा आक्रमणमा २१ जनाको मृत्यु

'मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका रहेका छन्। घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन्। अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, ३४४ वटा अपार्टमेन्ट, तीन वटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लख्नुभएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ

रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ

अस्ट्रेलियामा बेरोजगारी दर बढ्याे

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ। यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो।

बिएल संवाददाता

बिएल संवाददाता - क्यानबेरा

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

हङ्गेरीमा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुडापेस्ट

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन्। साथै ठाउँ-ठाउँमा रूखहरू ढलेको र हाँगा भाच्चिएर सडक आवागमनसमेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुडापेस्ट

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको बिक्रीमा कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ब्रसेल्स