१ .
कमल थापासँग पूनर्मिलनपछि लिङदेनले भनेः राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङ्कुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन्। राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङ्गो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए। उनले भने, ‘अहिले प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको छ। त्यसको अन्त्यको लागि हामी बाहेक देशमा कोही विकल्प र शक्ति छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ। त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु। सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं। राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ।’
बिएल संवाददाता
-काठमाडौं
कमल थापाको कार्यक्रममा राजावादीहरूको जमघट, धवलशम्शेर पनि उपस्थित

शिक्षक आन्दोलन थप चर्किने संकेत

सरकारले उद्योग खोल्ने र व्यापार गर्ने होइन, निजी क्षेत्रलाई दिनुपर्छः देउवा

आन्दोलनस्थल पुगेका एसका नेताविरुद्ध शिक्षकको नाराबाजी, ‘अपमानित’ हुँदै फर्किए

आफ्नै सांसद सभापति भएको समितिमा ‘विधेयक’ अड्काएर ‘शिक्षक आन्दोलन’मा मिसिँदै माधव नेपाल!

यो घटनापछि भारत र पाकिस्तान फेरि एकपटक आमने-सामने देखिएका छन्। घटनापछि भारतीय सेनाले जम्मुकश्मिरमा सुरक्षा अपरेसन तीब्र बनाएको छ। केही आतंकवादीहरू मारिएको दाबी पनि भारतले गरेको छ। सिमानामा दुई देशका सैनिकहरूबीच गोलीवारी पनि भइरहेको छ।
- काठमाडाैं
आफ्नो माग पूरा नभए शिक्षकहरूले आन्दोलनलाई चर्काउने
आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो।
- काठमाडौँ
पाल्पामा जिप दुर्घटनाः ३ जनाको मृत्यु
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन्।
- पाल्पा
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ। सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन्।
- काठमाडौँ
लुम्बिनीमा पर्यटनमैत्री बजेट बनाउन कोइरालाको सुझाव
लुम्बिनी प्रदेश पर्यटन विकासको प्रचुर सम्भावना रहेको भन्दै नेता डा. कोइरालाले यो सम्भावनालाई प्रदेशको आर्थिक विकासँग जोड्नुपर्ने बताए।
- काठमाडाैं
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
- काठमाडौँ
एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।
- काठमाडाैं
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए। कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन्।
आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको फाइनल खेल रद्ध भएको छ। तल्लो मुलपानी क्रिकेट रंगशालामा आज बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षाको कारण टस नै नगरी रद्द भयो। खेल नै सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्। फाइनलपछि दुवै टोलीको समान ७/७ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भएको छ। यसअघि दुवै टोलीले आफ्नो तीनवटा खेलमा जित निकालेका थिए। आजको फाइनल जितेर विश्वकपमा छनोट हुने नेपालको सपना खराब रंगशालाको कारण अधुरो रह्यो। बिहान ९ बजेबाटै पानी रोकिएपनि खराब मैदानका कारण ४ घण्टासम्म पनि मैदानको पानी सुक्न सकेन।
नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो। नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।
आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो। ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो। अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी-२० सिरिजको उपाधि हात पारेको छ। हङकङमा आइतबार सम्पन्न फाइनल खेलमा कुवेतले नेपालमाथि तीन रनको जित निकालेको हो। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि बसिर अहमदले उत्कृष्ट पारी खेलेपनि जित दिलाउन सकेनन्। नेपालको ब्याटिङ लाइन धारासायी हुँदा सम्हाल्न आइपुगेका बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेपनि जित दिलाउन सकेनन्। नेपालका लागि कुशल भुर्तेलले ३ र कप्तान रोहित पौडेलले ७ रन जोड्दा आसिफ सेखले १४ बलमा २१ रन बनाए। कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।
हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजको उपाधिका लागि नेपालले नेपालले १७५ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। त्यस्तै क्लिन्टो एन्टोले २६, मोहम्मद उमर अब्दुल्लाले २३ रन बनाउँदा मिट भावसारले १६ रन बनाए। बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २-२ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए।
काठमाडौं
बैंकक, थाइल्यान्ड
बैंकक, थाइल्यान्ड
काठमाडाैं