.jpg)
‘अध्यादेश’बारे औपचारिक निर्णय गर्दै उपेन्द्र यादव
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन्।

बिएल संवाददाता - काठमाडौं