बिएल संवाददाता
नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल मानव बेचविखन तथा ठगीको अभियोगमा पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो।
विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा पीडितहरूको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनायो।
उनको साथबाट २ करोड ७० लाखको चेकसमेत बरामद भएको ब्युरोले जानकारी दिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया