
एथ्लेटिक्सको १ सय मिटर दौडमा मुकेश र विनालाई स्वर्ण
गण्डकी विश्वविद्यालयको सह-आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुशिलकुमार बानियाँ पहिलो भए। उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे। टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे।

बिएल संवाददाता - काठमाडौं