बिहिबार, २१ अगस्ट २०२५

गण्डकीलाई पराजित गर्दै पुलिसले उचाल्यो ‘टाइगर कप’को उपाधि

पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पिएको थियो। दोस्रो सेटमा १२-१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५-२१ को जित निकालेको थियो। चौथो सेट २५-२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवाद ल्याउँन आफूलाई दाउमा राख्न चाहन्छुः बामदेव गौतम

पुँजीवादले समाजवाद जन्माउने भन्दै उनले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताए। त्यस्तै उनले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबीसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऋषिकेश पत्नी जोडिएको सहकारीका अध्यक्ष कारागार चलान

मुख्य आरोपी रौनियारकै सक्रियतामा उमागौरी सहकारी स्थापना भएको थियो। सो सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि जोडिएकी छन्। रौनियार र कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको थियो। २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

अदालतको अवहेलनामा प्रभु साहविरुद्ध कारण देखाउ आदेश जारी

उक्त मुद्दामा आइतबार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्य समेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

झापाको दमकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ जना पक्राउ

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार  निर्माणको विरोध गर्दै मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

भारतबाट ल्याउँदै गरेको ३८ मानव खप्पर र १० थान नली खुट्टाको हड्डीसहित एक पक्राउ

बोर्डरमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहाल नेतृत्वको टोलीले रायको साथबाट ३८ थान मानव खप्पर र १० थान नली खुट्टाको हड्डी बरामद गरेको हो। उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिस्टममा तालमेल नहुँदा सोचेजस्तो काम भएन : सहकारीमन्त्री अधिकारी

उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए। उनले नापी कार्यालयका कर्मचारीहरूलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे। उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ। कर्मचारीहरूलाई मेरो के आग्रह छ भने नियम र विधि बाहेक कसैलाई दबाव दिने काम नगर्नुहोला। जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरि काम नगर्न म आग्रह समेत गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दललाई नसोधी एमाले सचेतक कसरी पुगिन् अफ्रिका?

सचेतक बरालको अनुपस्थितिबारे बुझ्दा प्रमुख सचेतक बर्तौलाले अवविज्ञता प्रकट गरेका छन्। उनले ‘आफूलाई पत्तो नभएको र संसदीय दललाई पनि जानकारी नदिएको’ जवाफ फर्काएका छन्। एमाले सांसदहरूको अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै शीर्ष नेतृत्वसँग बेखबर भएपछि एमालेवृत्तमा बरालको चर्को आलोचना भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहे गरेको ६ महिना नहुँदै अरुणिमाले हटाइन् श्रीमानसँगको तस्बिर, सम्बन्ध बिग्रिएको चर्चा

अरुणिमाले गत भदौ ३ गते सुनसरीका कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंमा लगनगाँठो कसेकी थिइन्। तर, विवाहको ६ महिना पनि नबित्दै उनीहरूको सम्बन्धमा दरार आएको आँकलन गरिएको छ। अरुणिमाले श्रीमाले आफूमाथि चिट गरेको आरोप लगाउँन थालेकी उनी निकट स्रोतको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलेश्वर कारागारका एक कैदीको मृत्यु

उनको २ बजे अस्पतालमा मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिए। उनले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। तर चीनले त्यसको विरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनकपुरधाममा व्यवसायमाथि रड प्रहार, अवस्था घाइते

जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि फलामका रड प्रहार भएको छ। बरहथवा नगरपालिका–८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि एक समूहले रड प्रहार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो: अर्थमन्त्री

आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घट्न थाले मापसे गरेर सवारी साधन चलाउनेहरूकाे संख्या

एउटै सेड्युलमा नगरेर परिवर्तन गर्दा परिणाम पनि राम्रो आएको छ। जस्तै शनिबार र  बिदाको दिन दिउँसो  पिकनिकहरुमा गएर दिउँसै मापसे गरेर गर्ने चलन थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रभु साहविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता

आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। केही दिनअघि उनले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

परिवर्तनको गतिसँग बढ्न नसके नेपाल पछि पर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएको बताउँदै ज्ञवालीले एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको बताए। त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी बन्दको प्रभाव- केही जिल्लामा राजमार्ग अवरुद्ध

केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका कारण राजमार्गमा ठूला र यात्रुवाहक सवारी साधनहरू चलेका छैनन्। प्रहरीले बन्दकर्तालाई हटाउने वा नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। नो-केबलकार संघर्ष समितिले केबलकार निर्माण रोक्नुपर्ने सहित पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिकोणात्मक सिरिज- आज नेपाल र नेदरल्याण्ड्स आमने-सामने

नेपाल अझै पनि पहिलो जितको खोजीमा छ। नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो। पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। दुवै टोली सिरिजमा दोस्रो पटक आमने-सामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका-४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो। उनीहरूको  साथबाट स्रोत खुलाउन नसकेको १६ लाख ४९ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ला-लिगाः इस्पनयोलसँग रियल म्याड्रिड स्तव्ध

रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ। शनिबार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २-० ले पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन सफल भयो। शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं