बिहिबार, २१ अगस्ट २०२५

अध्यादेशको विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डललाई मात्र छ- योगेश भट्टराई

उनले अन्य दल कुनै न कुनै समयमा सरकारमा र अध्यादेशको प्रक्रियामा सहभागी भएकोले विरोध गर्नु नौटंकी मात्र भएको बताएका हुन्। उनले भने, ‘मलाई के लाग्छ भने यो संसदमा कसैले अध्यादेशको विरोध गर्ने अधिकार राख्छ भने जम्मा दुई जना माननीय प्रेम सुवा र योगेन्द्र मण्डलले मात्र राख्नुहुन्छ। उहाँहरूको आजसम्म सरकारमा सहभागिता छैन। त्यसदेखि बाहेक कुनै पनि दल कुनै पनि माननीयले अध्यादेशको प्रक्रियाको बारेमा विमती राख्नु नौटंकी मात्र हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले किन गर्‍यो १५ मिनेट संसद बैठक बहिष्कार?

उनले भनिन्, ‘हाम्रा केही विशेष कुराहरू छन्। जुन हामी राख्न चाहन्छौं भनेर सभामुखसँग समय माग गरेका थियौं। उहाँले हामीलाई समय दिनु भएन। त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं। १५ मिनेट पूरा भयो हामी जान्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई हेर्दै ओलीले भने- अब सत्तापत्ता खेलिरहने अवस्थाको बन्ध्याकरण भयो

शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले,  विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरूको लागि यस्तो खबर दुखद् हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८० को दशक समृद्धिको दशक हुनुपर्छ- प्रधानमन्त्री

ओलीले विगतका दशक द्वन्द्व र शान्ति स्थापना तथा भूकम्प र पुनर्निर्माणमा खर्चिएकाले अब मुलुक समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए। उनले भने, ‘यस दशकलाई खेर नफालौं। अबको दशकलाई विकासको दशक बनाउँन देशलाई स्थिरता दिऔं। यसको लागि हामीले संविधान, ऐन र कानुनमा जहाँ जे संशोधन र परिवर्तन गर्नुपर्छ, हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि संसदमै फर्किए रास्वपा सांसदहरू

प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुखले बोल्न समय नदिएको भन्दै संसद बैठक बहिष्कार गरेका रास्वपा सांसदहरू फेरि संसदमै फर्किएका छन्। रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समग माग गर्दा सभामुखले समय नदिएपछि उनीहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सांसदले बहिष्कार गरे संसद बैठक

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक रास्वपा सांसदले बहिष्कार गरेका छन्। सभामुखले रास्वपा सांसदहरूको अवरोधका बीच सदन चलाएपछि रास्वपा सांसदहरू बैठक बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सांसदले चल्न दिएन बैठक (भिडियाेसहित)

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध गरेको छ। सभामुख देवराज घिमिरेले बैठकको सुरुमै बोल्न नदिएको भन्दै रास्वपा सांसदहरूले आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निलम्बन फुकुवा गर्न सिंहदरबार पुगेका रविलाई सभामुखकाे प्रश्न–तपाईंविरुद्ध मुद्दा चलेको होइन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको बैठकबाट सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन्। सभामुख घिमिरेसँग भेट्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका रविले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा सांसदलाई रविको निर्देशन: अध्यादेश र ओलीको विरोध गर्नू

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सांसदहरूलाई बोलाएर संसद्मा आजै टेबुल गर्न लागिएको ‘अध्यादेश’ र अध्यादेशबाट सत्ता चलाउन पल्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाथिभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

शुक्रबार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात पाथिभराको केवलकारको विवादको विषयमा प्रश्नहरू उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविले भेटे सभामुखलाई

राष्ट्रिय स्वतन्त्र पार्टीका ‘निलम्बित सांसद’ रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।  रास्वपा स्रोतकाअनुसार संसद्को हिउँदे अधिवेशन चल्नुअघि नेता लामिछानेले सभामुख घिमिरेलाई भेटेर ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ थमाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखलाई समय माग्दै ‘सिंहदरबार’ छिरे रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछाने ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ बोकेर सिंहदरबार छिरेका छन्। संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसोदेखि शुरु हुँदैछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हमासले छाड्यो थप ८ बन्धक, बढ्यो विपिन जोशी छुट्ने सम्भावना पनि

इजरायल र प्यालेस्टिनी हमास समूहबीच जनवरी १९ देखि युद्धविराम भएको छ। त्यसयता दुवै पक्षले आआफ्ना नियन्त्रणमा रहेका मानिसलाई सट्टाका रूपमा मुक्त गरिरहेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बढ्यो सुन–चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरू हेर्नुहोस्: सुदर्शन कार्की

विशेषगरी उनको चराप्रतिको मोह र आकर्षण अनौठो छ। उनी आफूलाई निर्माता भन्दा पनि चराप्रेमी भन्न रुचाउँछन्। उनी आफ्ना फिल्म खिच्न बाहेकका अधिकांश समय चराहरुको अवलोकन गर्न र फोटो खिचेर आफू सौख पूरा गर्न रुचाउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद्मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

संघीय संसद्को हिउँदे अधिवेशन दिउँसो १ बजे हुँदैछ।  अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका प्रमुख नेताहरू सम्बोधन गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले जनाएको छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी जग्गा अतिक्रमण गर्नेलाई मन्त्रीले नछाड्ने, एक्सनमा उत्रियो प्राधिकरण

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएर आएपछि महानगरभित्रका सयौं अनधिकृत संरचना हटाए। सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण भएका संरचनामा डोजर चलाएको घट्ना सर्वाधिक चर्चाको विषय बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे बस्नेछ।  बैठकमा आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल हुनेछ। आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला टी–२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

बिहीबारबाट सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो।  बिहीबार भएको सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ। बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं