बिहिबार, २१ अगस्ट २०२५

परिवर्तनको गतिसँग बढ्न नसके नेपाल पछि पर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएको बताउँदै ज्ञवालीले एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको बताए। त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी बन्दको प्रभाव- केही जिल्लामा राजमार्ग अवरुद्ध

केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका कारण राजमार्गमा ठूला र यात्रुवाहक सवारी साधनहरू चलेका छैनन्। प्रहरीले बन्दकर्तालाई हटाउने वा नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। नो-केबलकार संघर्ष समितिले केबलकार निर्माण रोक्नुपर्ने सहित पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिकोणात्मक सिरिज- आज नेपाल र नेदरल्याण्ड्स आमने-सामने

नेपाल अझै पनि पहिलो जितको खोजीमा छ। नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो। पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। दुवै टोली सिरिजमा दोस्रो पटक आमने-सामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका-४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो। उनीहरूको  साथबाट स्रोत खुलाउन नसकेको १६ लाख ४९ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ला-लिगाः इस्पनयोलसँग रियल म्याड्रिड स्तव्ध

रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ। शनिबार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २-० ले पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन सफल भयो। शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु (नामावलीसहित)

भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। मृत्यु हुनेहरूमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

‘पार्टी रूपान्तरण गर्नुपर्छ भन्दा नयाँ पार्टीका महामन्त्रीलाई चार पाटा मोडेर चार भन्ज्याङ कटाइयो’

शर्माले जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको भन्दै कांग्रेस अरू दलजस्तो प्रश्नै गर्न नपाइने पार्टी नभएको दाबी गरे। उनले भने, ‘कांग्रेसभित्र विवाद हुन्छ, भइरहन्छ। प्रश्न गर्न निषेध गर्ने दल कांग्रेस होइन। तर, ती विवादको समाधान पनि हुँदै गर्छ। यही लोकतान्त्रिक पद्धति हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुविधामा नपर्नुस् ०८४ को निर्वाचनअघि नै पार्टी महाधिवेशन हुन्छ : गगन थापा

शनिबार कांग्रेसको काठमाडौं महानगरपालिका-७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुने स्पष्ट पारे। उनले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा निर्वाचनमा जाने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाम्रो जीवनशैली नै ईलेक्ट्रिकल सिस्टममा कन्भर्ट गर्नुपर्छः कुलमान

‘विद्युतीय समानहरूको जुन प्रवर्द्धन भइरहेको छ यसमा मलाई अत्यन्त खूसी लागेको छ। अब विद्युतीय गाडी नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ। जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ। अर्थतन्त्रको हिसाबले विद्युतीय गाडी एकदमै फाइदाजनक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको काम देखाएर ०८४ को निर्वाचनमा जान्छौंः गगन थापा

उनले कांग्रेसबाट केन्द्रमा प्रतिनिधित्व गर्नर् मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरू र मन्त्रीहरूले पनि मौका पाएको बेला काम गरेर देखाउनु पर्ने बताए। उनले कांग्रेसका जनप्रतिनिधिहरूलाई ०८४ नपर्खिन र अहिले नै देखिने गरी काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीका एक साता: रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

हप्ताको पहिलो दिन आइतबार माघ ७ गते ओलीले नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गरे। ‘साना र ठुला राष्ट्रको हित समान हित हो’ भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने प्रतिवद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

११ हजार भोल्टको करेन्ट लागेर युवकको मृत्यु

मृतक साह गरुडा नगरपालिकामा कार्यरत करारका अमिन हुन्। गरुडा नगरपालिकाको जयनगरमा निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘केभीआर स्टेज रेस च्यालेन्ज’मा रामचन्द्र महतारा र सिनिमा शेर्पा विजेता

महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सकेन्डमा दौड पूरा गरिन्। यसैगरी उपविजेतामा चित्त बुझाएकी अमेरिकाकी सोन्या मार्टिनले पाँच घन्टा १४ मिनेट ८ सकेन्डमा दौड पूरा गरिन्। अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह लोकार्पण

संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस बालकथा संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा बालकथाहरू समेटिएका छन्। लेखिका पाण्डे कक्षा तीनमा अध्ययनरत छिन्। पुस्तक लोकार्पण गर्दै मन्त्री पाण्डेले यति कलिलो उमेरमै कथा लेखनमा सक्रिय आकृतिको प्रतिभा प्रशंसनीय रहेको बताउँदै उनको सृजनात्मक क्षमताको प्रशंसा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्याण्डसँग नेपाल पराजित, इन्दुको जीवनदानमा नन्नपतको अर्थशतक

पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्याण्डले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खानेपानी कर खारेज गर्ने मन्त्री यादवको घोषणा

खानेपानी व्यवस्थापनका केही महत्वपूर्ण पक्षहरूमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सिर्जना गरिरहेको भन्दै नीति निर्माण तहमा विशेष पहल गरी यो कर खारेज गर्ने प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीमैत्री ऐन बनाउन अध्यादेश ल्याइयोः देउवा

संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, निजी र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए। कांग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रुपमा विस्तार गर्न लागेको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालविरुद्ध थाइल्याण्डको उत्कृष्ट सुरुवात, पावर प्लेमा ३२ रन

नेपालले दिएको लक्ष्य पछ्याइरहेको थाइल्याण्डले उत्कृष्ट सुरुवात गरेको छ। पावर प्लेमा २ विकेट गुमाएर थाइल्याण्डले ३२ रन बनाएको छ। अब उसलाई जितका लागि १४ ओभरमा ७० रनको आवश्यकता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसका नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्ड, भन्छन्- माओवादीको पक्षमा देशव्यापी लहर सुरु भयो

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रष्ट रुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एलिनाले रुँदै भनिन्– बिहे गर्नुचाहिँ हतारको निर्णय थियो (भिडियाे)

'डिभोर्स' चर्चाबारे गायिका एलिना चौहानले रुँदै भनिन्— खटपट हुँदाहुँदै बिहे गर्नुचाहिँ हतारको निर्णय थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं