बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
शनिबार एबी मोटर्स ओमोडाको सोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन्।
उनले भने, ‘विद्युतीय समानहरूको जुन प्रवर्द्धन भइरहेको छ यसमा मलाई अत्यन्त खूसी लागेको छ। अब विद्युतीय गाडी नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ। जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ। अर्थतन्त्रको हिसाबले विद्युतीय गाडी एकदमै फाइदाजनक छ।’
साथै, उनले पेट्रोल डिजेलको हाहाकार भएको अवस्थामा पनि विद्युतीय गाडी हुँदा पेट्रोल डिजेलको पर निर्भरता घट्ने बताए। उनले हाम्रो जीवनशैली नै ईलेक्ट्रिकल सिस्टममा कन्भर्ट गर्नुपर्ने बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया