बिएल संवाददाता
स्पेनिस ला–लिगामा रियल म्याड्रिड स्तब्ध
स्पेनिस ला लिगामा शनिबारको खेलमा रियल म्याड्रिड इस्पनयोलसँग स्तव्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको हो।
इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन सफल भयो। शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ।
रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ। शनिबार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २-० ले पराजित गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया