बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी किन पूर्ण रुपले टुङ्गाउन नसकेको भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन्।
उनले भने, ‘अहिले किन हाम्रो विचारमा रक्तसञ्चार भइरहेको छैन, किन हाम्रो संगठनमा गतिशिलता छैन, किन हामी कुनैपनि पाएको जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन सक्दैनौँ। किन यो आजको हाम्रो प्रश्न हो । हामी आफ्नो कमिकमजोरी ढाक छोप गर्ने काम गर्छौ भने हामी कहिल्यै सुध्रिन सक्दैनांैँ। गएको चुनावमा पनि कमजोरी भएको थियो, हाम्रो पार्टी पहिलो पार्टी हुनु पर्दैन?’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया