ट्रम्पले भन्छन्, ‘मैले खामेनेईलाई अपमानजनक मृत्युबाट बचाएँ’
‘मूर्खतापूर्वक खामेनेईले कसरी भन्न सके कि उनले इजरायलसँग युद्ध जिते? उनलाई थाहा छ कि झुट बोलिरहेको छु भन्ने’ ट्रम्पले भनेका छन् ‘इरान ध्वस्त भइसकेको छ। उसका तीन परमाणु केन्द्रहरू नष्ट भएका छन्। इजरायल वा अमेरिकी सैनिकलाई मैले खामेनेईको जीवन समाप्त नगर्न भनेको हुँ। नत्र हामीलाई थाहा थियो उनी कहाँ लुकेर बसेका छन् भन्ने…।’
बिएल संवाददाता -