माओवादीले प्रत्यक्ष निर्वाचनबाट सदस्यहरु चुन्ने, केन्द्रीय समिति १९९ सदस्यीय बनाउने

नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति सदस्यहरु प्रत्यक्ष निर्वाचनबाटै चुन्ने भएको छ।

मंगलबारदेखि काठमाडाैँ जारी माओवादीकाे विधान अधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनबाटै सदस्यहरु चुनिने बताएका हुन्।

यस्तै अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समिति १९९ सदस्यीय हुने व्यवस्था गर्ने र ११ जनाको कार्यालय बनाउने बताए।

प्रकाशित मिति: : 2024-02-15 17:01:00

प्रतिकृया दिनुहोस्