ईश्वरी राई (इशु)
जीवनजल र सिटामोलको ‘सरकारी बिम्ब’ बनेको नेपाल औषधि लिमिटेडको इतिहास अलि लामो छ।
६० वर्षअघि स्थापना भएको शाही औषधि अनुसन्धानशाला अहिलेको नेपाल औषधि लिमिटेड हो। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीले धेरै आरोह अवरोहहरू पार गर्दै आएको छ।
कुनै बेला सयथरि औषधि बनाएर नाफामा चलिरहेको यो कम्पनी राजनीतिले किचिदैं गयो। सरकारी बेवास्ताले बेवारिसेजस्तै बन्यो।
पटक–पटक मुर्झाएकाे औषधि लिमिटेड अब फेरि उठ्ने काेसिस गर्दैछ।
बिएल नेपाली सेवाका लागि ईश्वरी राई ‘इशु’ले नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुसँग कुराकानी गरेकी छन्-
भिडियाे:
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया