यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
एभरेस्ट प्रिमियर लिग (ईपिएल) टी–२० क्रिकेटमा प्रतियोगितामाअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनाएको हो।
चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको बनाए। यस्तै, मोहम्मद सहजादले ३२ र सिकुगे प्रसन्नाले २४ रन बनाए।
भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्ल दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान एक–एक विकेट लिए।
चितवन क्वालिफायर भइसकेको छ। चितवन चार खेलमा आठ अंक जोडेर शीर्ष स्थानमा छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया